काठमाडौं । सेल्स बेरी डिपार्टमेन्ट स्टोर, काँडाघारी, गान्धी मोडमा शनिबार ५ प्रतिशत छुटसहित ग्राण्ड ओपनिङ भएको छ । काठमाडौं भ्यालीमा हाल सम्म सेल्सबेरी डिपार्टमेन्ट स्टोर को २५ वटा रहेको जानकारी प्रमुख म्यानेजर दयाल गिरीले बताउनु भएको छ । काँडाघारी कम्युनिटीलाई मध्ये नजर गरेर अन्य डिपार्टमेन्ट भन्दा विशेष छुट गरेको जानकारी प्रमुख गिरीले बताउनु भएको छ ।